कोरियन एयर फोर्सको जहाज राहत लिएर काठमाडौं आइपुग्यो
काठमाडौं : भोटेकोशी-त्रिशुलीका बाढी पीडितका लागि राहत सामाग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौं अवतरण गरेको छ। आज बिहान विपद्पछिका लागि आवश्यक राहत सामाग्री, फरेन्सिक ल्याबका सामग्री लिएर जहाज काठमाडौंमा अवतरण भएको हो। यस अगाडिनै कोरियाको रेस्क्यू टोली आएर बाढी प्रभावित क्षेत्रका सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ। बाढीपश्चात नेपालमा अहिलेसम्म भारत, चीन, युएई र कोरियाले जहाजमार्फत राहत
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







